बरिष्ठ बालरोग विशेषज्ञ डा खेतानलाई प्रश्नः बालबालिकालाई टाइफाइडविरुद्धको खोप किन आवश्यक छ ?

    • स्वास्थ्य पेज

  • २२ चैत्र २०७८, मंगलवार

नेपालगन्जः बाँकेमा बुधवारदेखि टाइफाइड विरुद्धको खोप लगाइँदै छ । २८ गतेसम्म चल्ने यो अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाखबढी बालबालिकालाई खोप दिने तयारी छ ।

दूषित पानी र प्रदूषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्ने चिकित्सकहरु बताउँछन् । टाइफाइड रोग के हो ? कसरी जोगिने ?

टाइफाइडविरुद्धको खोप किन आवश्यक छ ? यसै सन्दर्भमा थप जानकारी दिदै नेपालगन्जका बरिष्ठ बालरोग विशेषज्ञ डा विनोद खेतान

(भिडियो अन्तरवार्ता)

  • २२ चैत्र २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech