नेपालगन्जः बाँकेमा बुधवारदेखि टाइफाइड विरुद्धको खोप लगाइँदै छ । २८ गतेसम्म चल्ने यो अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाखबढी बालबालिकालाई खोप दिने तयारी छ ।
दूषित पानी र प्रदूषित खाद्य पदार्थको सेवनबाट यो रोग लाग्ने चिकित्सकहरु बताउँछन् । टाइफाइड रोग के हो ? कसरी जोगिने ?
टाइफाइडविरुद्धको खोप किन आवश्यक छ ? यसै सन्दर्भमा थप जानकारी दिदै नेपालगन्जका बरिष्ठ बालरोग विशेषज्ञ डा विनोद खेतान
(भिडियो अन्तरवार्ता)