प्रधानमन्त्री देउवाद्धारा सुन्दरहरैचा नगर अस्पताल उद्घाटन

    • स्वास्थ्य पेज

  • ७ चैत्र २०७८, सोमबार

मोरङः प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर हरैचा नगर अस्पतालको उद्घाटन गर्नुभएको छ।

सोमबार मोरङ पुगेर उनले सुन्दरहरैचा नगरपालिकाको नगर अस्पताल उद्घाटन गर्नुभएको हो ।

नगरपालिकाले हरैचा चोकमा निर्माण गरेको ३५ शय्या क्षमताको अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री आज बिहान मोरङ पुग्नुभएको हो।

  • ७ चैत्र २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech