भेरी अस्पतालमा थप एकजना संक्रमित पुरुषको मृत्यु

    • स्वास्थ्य पेज

  • १२ माघ २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्जः बर्दिया मधुवन नगरपालिका–६ का ७१ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । उनको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

ती पुरुषमा माघ १० गते भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसैदिन भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआउँदा भोलीपल्ट गएराती साढे १० बजे मृत्यु भएको हो । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका चार सय ३८ पुगेको छ ।

  • १२ माघ २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech