बर्दियाका सहायक सिडियोसहित अधिकांश कर्मचारीलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • १० माघ २०७८, सोमबार

नेपालगन्ज: कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि प्रशासन कार्यालय बन्द भएको छ ।

आज देखि पाँच दिनका लागि अत्यावश्यक सेवा बाहेक सबै बन्द गरिएको छ ।

२७ जना कर्माचारीमध्ये १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बर्दियाका सिडिओ सन्तबहादुर सुनारले जानकारी दिनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मासहितका कर्मचारीमा संक्रमण देखिएको छ । संक्रमित कर्मचारीहरु होमआइसोलेशनमा बसेका छ्न ।

  • १० माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech