नरैनापुर गाउँपालिका माघ ८ गतेसम्म बन्द

    • स्वास्थ्य पेज

  • ३ माघ २०७८, सोमबार

नेपालगन्जः बाँकेको नरैनापुर गाउँपालिका माघ ८ गतेसम्म बन्द भएको छ ।

गाउँपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना देखिएपछि भोली मंगलवारदेखि माघ ८ गतेसम्म सम्पूर्ण कामकाज बन्द रहने गाउँपालिकाले जनाएको छ ।

  • ३ माघ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech