पिजीको प्रवेश परीक्षा माघ ८ देखि १० गतेसम्म

    • स्वास्थ्य पेज

  • २० पुष २०७८, मंगलवार

नेपालगन्जः चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ।

आयोगले माघ ८ देखि १० गतेसम्म परीक्षा लिन लागेको हो। परीक्षा बिहान ११ देखि दिउसो २ बजेसम्म हुनेछ।

कुन विषयको परीक्षा कहिले?

  • २० पुष २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech