बाँकेमा आजपनि ठूलो संख्यामा कोरोना संक्रमित थपिए

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

नेपालगन्जः बाँकेमा आज पनि ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ५ सय ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा २५६, मेडिकल कलेज कोहलपुरमा १३४ र बागेश्वरी प्रयोगशालामा ११४ जनागरी ५०४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech