नेपालगन्जः बाँकेमा आज पनि ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ५ सय ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा २५६, मेडिकल कलेज कोहलपुरमा १३४ र बागेश्वरी प्रयोगशालामा ११४ जनागरी ५०४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।