बारबर्दियाका ३६ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

    • स्वास्थ्य पेज

  • २४ बैशाख २०७८, शुक्रबार

नेपालगन्जः बर्दियाका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका ६ बर्दियाका ३६ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

एन्टिजेन रिपोर्टमा उनलाई पोजेटिभ देखाएको थियो । उनलाई २२ गते पोजेटिभ भयो । त्यसैदिन भेरीमा भर्ना गरिए । उनको हिंजो राती ९ः ३० बजे मृृत्यु भयो ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech