बाँकेमा ठूलो संख्यामा आज भाइरस संक्रमित डिस्चार्ज

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७८, बिहीबार

नेपालगन्जः कोरोना भाइरसको हटस्पट बाँकेमा भाइरस संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दै गएको छ । आज ५०८ जना व्यक्ति डिस्चार्ज भएका छन्।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार २४१ महिला र २६७ पुरुष गरी ५०८ जना व्यक्ति डिस्चार्ज भएका हुन्।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech