कोठमाडौंबाट ल्याउँदै गर्दा कोहलपुरका संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७८, बिहीबार

कोहलपुरः बाँकेको कोहलपुरका थप अर्का कोरोना संक्रमितको पनि मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१ का ७३ वर्षीय महिलाको मृत्यु भएको हो ।

उनलाई काठमाडौंमा कोरोना पुष्टि भएको थियो । काठमाडौंबाट कोहलपुर ल्याउनेक्रममा आज विहान ५ बजे उनको मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५८ पुगेको छ ।

शीर्षकमा महिला हुनुपर्नेमा पुरुष हुन गएकोमा क्षमा चाहान्छौंः सम्पादक

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech