मेडिकल कलेज कोहलपुरमा थप एकजना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • २३ बैशाख २०७८, बिहीबार

कोहलपुरः कोरोना भाइरस संक्रमणबाट मेडिकल कलेज कोहलपुरमा थप एकजनाको मृत्यु भएको छ । शान्तिनगर ६ दाङकी ७५ वर्षीया महिलाको आज विहान ९ः १५ बजे मृत्यु भएको हो ।

१६ गते कोभिड पुष्टि भएकी ती महिला होम आइसोलेसनमा बसेकी थिइन् । स्वास्थ्यमा गाह्रो हुँदै गएपछि २२ गतेमात्रै अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै बाहिरी जिल्लाका मृतक संख्या १२८ पुगेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech