भेरीमा गरिएको नमुना परीक्षणमा थप ४२७ जनामा कोरोना पोजेटिभ

    • स्वास्थ्य पेज

  • २२ बैशाख २०७८, बुधबार

नेपालगन्ज्ः भेरी अस्पताल नेपालगन्जमा थप ४ सय २७ जनामा भाइरस संक्रमण देखिएको छ ।

५ सय ३५ नमुना परीक्षण गरिएकोमा ४ सय २७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech