शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा जागिरको अवसर, विभिन्न चार पदमा दरखास्त आव्हान

    • स्वास्थ्य पेज

  • २१ बैशाख २०७८, मंगलवार

काठमाडौं: शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले सेवा करारमा कर्मचारी भर्ना गर्नुपरेको भन्दै विभिन्न पदमा दरखास्त आव्हान गरेको छ ।

अस्पतालले विभिन्न चार पदको लागि २३ कर्मचारीको आवश्यकता भएको जनाएको छ। एक सूचना जारी गर्दै अस्पतालले मेडिकल अधिकृत ८, स्टाफ नर्स ५, रेडियोग्राफर ५ र हेल्थ असिस्टेन्ट ५ जनाको दरखास्त आव्हान गरेको हो ।

इच्छुक व्यक्तिले वैशाख २३ गते सम्म दरखास्त दिइसक्नुपर्ने सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना

 

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech