खजुराका ८२ वर्षिय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

कोहलपुर: नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना संक्रमित ८२ वर्षिय वृद्धको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका ४ बाँकेका उहाँको स्वास्थ्यमा समस्या आएपछि हिजो मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । आज अस्पताल भर्ना हुनुभएका उहाँको आजै साझँ ७ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

योसँगै बाँकेमा कोभिडका कारण हालसम्म ज्यान गुमाउनेहरुको संख्या १२९ पुगेको छ ।

 

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech