मन्त्री भानुभक्त ढकाल दम्पतिलाई कोरोना संक्रमण

    • स्वास्थ्य पेज

  • १९ बैशाख २०७८, आईतवार

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

आइतबार गरिएको स्वाब परीक्षणमा उहाँसँगै श्रीमती इन्दिरा फुयाँललाई पनि संक्रमण पुष्टि भएको उहाँले सामाजिक सन्जालबाट जानकारी गराउनुभयो । हाल उहाँहरू निवासमै रहेको समेत उहाँले जनाउनु भएको छ ।

  • १९ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech