आधा घण्टाभित्र तीन जना संक्रमितको मृत्यु

    • स्वास्थ्य पेज

  • १८ बैशाख २०७८, शनिबार

तस्विरः फाइल

विराटनगर: विराटनगरमा कोरोना भाइरस संक्रमित तीन जना पुरुषको शनिबार बिहान आधा घण्टाभित्र मृत्यु भएको छ। एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन्।

तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो।

  • १८ बैशाख २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech