दाङमा वैशाख १७ देखि लकडाउन गर्ने निर्णय

    • स्वास्थ्य पेज

  • १४ बैशाख २०७८, मंगलवार

घोराहीः दाङमा यही वैशाख १७ गतेदेखि ‘लकडाउन’ हुने भएको छ ।

मंगलबार बसेको जिल्ला संकट व्यस्थापन केन्द्र (डीसीएमसी)को बैठकले वैशाख १७ देखि २५ गते साँझ ६ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमणको जोखिम बढेसँगै यस्तो निर्णय लिइएको हो । दाङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

  • १४ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech