घोराहीः दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०२ जनाको सङ्कलन गरिएका नमुनामध्ये १५२ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको हो ।
                         
	
यो ७५ प्रतिशत अनुपात हुन आउँछ । दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या ६८२ पुगेको छ ।
 १३ बैशाख २०७८, सोमबार प्रकाशित 
		  
          स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
			   -स्वास्थ्य पेज