७ वर्षीया बालिका सहित १२५ जना कोभिड जितेर डिस्चार्ज

    • स्वास्थ्य पेज

  • १३ बैशाख २०७८, सोमबार

नेपालगन्ज: कोरोना संक्रमण तिब्र रुपमा फैलिएको बाँकेमा संक्रमण जितेर डिस्चार्ज हुनेहरुको संख्या पनि बढ्न थालेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार आज बाँकेमा १२५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज हुदैछन् ।

संस्थागत तथा होम आइसोलेसनमा रहेका उनिहरु कोरोना परास्त गरि डिस्चार्ज हुनलागेको वलीले जानकारी दिनुभयो । आज डिस्चार्ज हुनेहरुमा ७ बर्षिय बालिका र ७३ बर्षिय वृद्ध महिला समेत रहुनभएको छ ।

संक्रमण जित्न सकिने भन्दै नआत्तिएर स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले सबैमा अपिल गरिरहेका छन् ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech