वडाअध्यक्ष वेहनाद्धारा भेरीलाई दुई सय सिलिण्डर अक्सिजन सहयोगको घोषणा

    • स्वास्थ्य पेज

  • १० बैशाख २०७८, शुक्रबार

नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका ४ का वडाअध्यक्ष सफिक वेहनाले भेरी अस्पताललाई दुई सय सिलिण्डर अक्सिजन सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

भेरी अस्पतालमा अक्सिजनको अभाब भइरहेको कुरा बाहिर आएपछि उहाँले व्यक्तिगतरुपमा अक्सिजन दिने घोषणा गर्नु भएको हो । अस्पतालका केहि दृश्यहरुले आफुलाई मलाई मर्माहित बनाएको उहाँले उल्लेख गर्नुभएको छ ।

 

  • १० बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech