नेपालगन्जः नेपालगन्ज उपमहानगरपालिका ४ का वडाअध्यक्ष सफिक वेहनाले भेरी अस्पताललाई दुई सय सिलिण्डर अक्सिजन सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
भेरी अस्पतालमा अक्सिजनको अभाब भइरहेको कुरा बाहिर आएपछि उहाँले व्यक्तिगतरुपमा अक्सिजन दिने घोषणा गर्नु भएको हो । अस्पतालका केहि दृश्यहरुले आफुलाई मलाई मर्माहित बनाएको उहाँले उल्लेख गर्नुभएको छ ।