भेरीमा थप २०४ जनामा कोरोना पुष्टि

    • स्वास्थ्य पेज

  • ९ बैशाख २०७८, बिहीबार

तस्बिर:फाइल

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको सात गते ३ सय ५० नमुना संकलन गरिएको थियो ।

त्यसको परीक्षण गर्दा २ सय ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

  • ९ बैशाख २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech