नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको सात गते ३ सय ५० नमुना संकलन गरिएको थियो ।
त्यसको परीक्षण गर्दा २ सय ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
-स्वास्थ्य पेज