रुसी खोप ‘स्पुतनिक भी’लाई नेपालमा आपतकालीन प्रयोगको लागि अनुमति

    • स्वास्थ्य पेज

  • ७ बैशाख २०७८, मंगलवार

काठमाडौं: नेपालमा आपतकालीन प्रयोगको लागि कोरोना भाइरसविरुद्धको रुसी खोप ‘स्पुतनिक भी’ले अनुमति पाएको छ।‘स्पुतनिक भी’लाई आपतकालीन प्रयोगको लाागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जनाएको छ ।

भारतले निर्माण गरेको कोभिसिल्ड र चीनको भेरोसेल खोपलाई यसअघि नेपालमा आपतकालीन प्रयोगको लाागि अनुमति दिइएको थियो।

हेर्नुहोस् औषधी व्यवस्था विभागले जारी गरेको विज्ञप्ति

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech