भेरीमा कोरोना परिक्षण: ९२ प्रतिशत बढीलाई पोजेटिभ

    • स्वास्थ्य पेज

  • ७ बैशाख २०७८, मंगलवार
नेपालगन्ज: भेरी अस्पतालमा नेपालगन्जमा गरिएको परिक्षणमा थप १ सय ७९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
१ सय ९३ जनामा गरिएको परिक्षणमा ९२. ७ प्रतिशतमा भाइरस पुष्टि भएको हो ।
हिजो २ सय १९ जनामा संक्रमण पुष्टि भएको थियो । भेरीका अनुसार ४८ घण्टामा ५ सय ६८ नमुना परिक्षण गरिएकोमा ३ सय ९८ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech