बाँकेमा बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय

    • स्वास्थ्य पेज

  • ७ बैशाख २०७८, मंगलवार

नेपालगन्ज: कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेमा लकडाउन गर्ने निर्णय भएको छ ।

जिल्ला कोभिड – १९ संकट ब्यबस्थापन केन्द्रको आज बसेको बैठकले बैशाख ९ गते देखि लकडाउन गर्ने निर्णय गरेको हो ।
तत्कालका लागि एकसाता लकडाउन गर्ने निर्णय भएको छ । अबस्था हेरेर थप्न सकिने छ । यसको आदेशका लागि केन्द्रले प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्नेछ ।

  • ७ बैशाख २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech