करार सेवामा पदपूर्तिका लागि स्वास्थ्य अनुसन्धान परिषदले लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक

    • स्वास्थ्य पेज

  • ५ बैशाख २०७८, आईतवार

काठमाडौं: नेपाल स्वास्थ्य अनुसन्धान परिषदले करार सेवामा पदपूर्तिका लागि चैत ३० र ३१ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।

परिषदले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको चैत ३० र ३१ गते अन्तर्वार्ता लिएको थयो ।आइतबार अन्तर्वार्ताको नतिजा प्रकाशन गर्दै परिषदले छनोट भएका उम्मेदवारलाई नियुत्तिका लागि ८ गतेभित्र सम्पर्क गर्न सूचित गरेको छ । आइतबार अन्तर्वार्ताको नतिजा प्रकाशन गर्दै परिषदले छनोट भएका उम्मेदवारलाई नियुत्तिका लागि ८ गतेभित्र सम्पर्क गर्न सूचित गरेको छ।

 

 

  • ५ बैशाख २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech