राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना संक्रमण पत्ता लगाउन जिन एक्सपर्ट विधिबाट परीक्षण सेवा सुरु

    • स्वास्थ्य पेज

  • २५ चैत्र २०७७, बुधबार

काठमाडौं: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना संक्रमण पत्ता लगाउन जिन एक्सपर्ट विधिबाट परीक्षण सेवा सूरू गरेको छ। प्रयोगशालामा उक्त सेवा बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जीन एक्सपर्ट विधिबाट परीक्षण हुने छ।

एक सूचना जारी गर्दै प्रयोगशालाले यो विधिबाट परीक्षण गरिएको नमुनाको रिपोर्ट तीन घण्टामा आउने जनाएको छ । सो सेवाको लागि तुरुन्तै उपचार गर्नुपर्ने अवस्थामा भने चिकित्सक अथवा अस्पतालको सिफारिस अनिवार्य चाहिने छ।

हेर्नुहोस् प्रयोगशालाले जारी गरेको सूचना

  • २५ चैत्र २०७७, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech