बलिउड अभिनेत्री आलियालाई कोरोना

    • स्वास्थ्य पेज

  • २० चैत्र २०७७, शुक्रबार

नेपालगन्जः बलिउड अभिनेत्री आलिया भटलाई कोरोना संक्रमण भएको छ। आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।

बिहीबार राति २८ वर्षीया अभिनेत्रीले आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको जानकारी दिनुभयो ।

आफूले चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्य सावधानी अपनाइरहेको उहाँले बताउनुभएको छ ।

  • २० चैत्र २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech