बलिउड अभिनेत्री आलियालाई कोरोना

    • स्वास्थ्य पेज

  • २० चैत्र २०७७, शुक्रबार

नेपालगन्जः बलिउड अभिनेत्री आलिया भटलाई कोरोना संक्रमण भएको छ। आलियाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।

बिहीबार राति २८ वर्षीया अभिनेत्रीले आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको जानकारी दिनुभयो ।

आफूले चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्य सावधानी अपनाइरहेको उहाँले बताउनुभएको छ ।


Nabintech