काठमाडौं उपत्यकामा जुनसुकै चिठीपत्र १२ घन्टाभित्र पुर्याउन मन्त्रालयको निर्देशन

    • स्वास्थ्य पेज

  • १२ चैत्र २०७७, बिहीबार

काठमाडौं:स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन माहाशाखाले विभिन्न विभाग माहाशाखा, शाखाबाट काठमाडौं उपत्यकामा जुनसुकै चिठीपत्र १२ घन्टाभित्र पुर्याउनका लागि निर्देशन दिएको छ। शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो।
हेर्नुहोस् जारी भएको सूचना

 

  • १२ चैत्र २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech