चिकित्सा शिक्षा स्नातक तह प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला

    • स्वास्थ्य पेज

  • ३ चैत्र २०७७, मंगलवार

काठमाडौंः चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकिकृत प्रवेश परीक्षा प्रक्रिया अगाडि बढाएको छ।

आयोगले प्रवेश परीक्षाका लागि ९ गतेबाट अनलाइन फारम खुला गरिने जनाएको छ। ९ गतेदेनि १२ गतेसम्म फारम भर्न सकिने व्यवस्था आयोगले मिलाएको जनाएको छ।

  • ३ चैत्र २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech