काठमाडौंः चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकिकृत प्रवेश परीक्षा प्रक्रिया अगाडि बढाएको छ।
आयोगले प्रवेश परीक्षाका लागि ९ गतेबाट अनलाइन फारम खुला गरिने जनाएको छ। ९ गतेदेनि १२ गतेसम्म फारम भर्न सकिने व्यवस्था आयोगले मिलाएको जनाएको छ।

स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
-स्वास्थ्य पेज