नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाण पत्र परीक्षा यही चैत्र १३ गते

    • स्वास्थ्य पेज

  • २ चैत्र २०७७, सोमबार

काठमाडौं: नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाण पत्र परीक्षा यही चैत्र १३ गते हुनेभएको छ ।

काउन्सिलले एक सूचना जारी गर्दै ३४ विषयको दर्ता प्रमाणपत्रको लागि परीक्षा हुन लागेको जनाएको हो ।

परीक्षा इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पस, सुचना तथा संचार प्रविधि केन्द्र पुलचोक ललितपुरमा हुने काउन्सिलको सूचनामा उल्लेख छ ।

  • २ चैत्र २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech