पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना पुष्टि, ६० जना संक्रमणमुक्त

    • स्वास्थ्य पेज

  • २५ फाल्गुन २०७७, मंगलवार

नेपालगन्जः पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय १५ जनाको पीसीआर परीक्षण भएकोमा थप ५९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना पोजेटिभ हुनेको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ। पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।

  • २५ फाल्गुन २०७७, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech