मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । पछिल्लो समय नेपालीको जीवनशैलीमा आएको परिवर्तनले मिर्गौला पनि जोखिममा छ ।मिर्गौला बिग्रिने मुख्य कारण मधुमेह र उच्च रक्तचाप हुन् ।
जुन निष्क्रिय जीवनशैली र अस्वस्थ खानपानका कारण हुने संभावना बढी हुन्छ । मृगौलाको जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधी पनि महंगो हुनेगर्छ । त्यसैले संभव भएसम्म मृगौलालाई स्वस्थ्य राख्न प्रयास गर्नुपर्छ ।
मृगौलामा देखिने समस्या, समस्या देखिनुको कारण र मृगौला स्वस्थ राख्ने उपायबारे जानकारी दिदैं भेरी अस्पताल नेपालगन्जका फिजिसियन तथा डायलेसिस विभाग प्रमुख डा.पारस श्रेष्ठ