भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोप लगाए

    • स्वास्थ्य पेज

  • १७ फाल्गुन २०७७, सोमबार

काठमाडौं: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

बीबीसीका अनुसार प्रधानमन्त्री मोदीले सामाजिक सन्जाल ट्विटरमार्फत आफुले खोप लगाएको जानकारी दिएका हुन् । उनले दिल्लीको एम्स अस्पतालमा खोप लगाएका हुन् ।

कोरोना भाइरस विरुद्धको पहिलो डोज भ्याक्सीन लगाएका उनले भारतलाई कोरोनामुक्त बनाउने अभियानमा सबैको साथ अनिवार्य रहेको बताएका छन् ।

  • १७ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech