आज देशभर २३ औं स्वास्थ्य सेवा दिवस मनाइँदै

    • स्वास्थ्य पेज

  • १५ फाल्गुन २०७७, शनिबार

काठमाडौं : स्वास्थ्यकर्मीको चाहना, नागरिकको कामना भन्ने नाराका साथ आज देशभर २३ औं स्वास्थ्य सेवा दिवस मनाइँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिवसका अवसरमा सातै वटा प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय, देशभरका स्वास्थ्य कार्यालय, अस्पतालहरु र स्थानिय तहका सम्पुर्ण स्वास्थ्य संस्थाहरुलाई उपलब्ध साधन स्रोतको प्रयोग गर्दै स्वास्थ्य सम्बन्धित कार्यक्रम सन्चालन गरि मनाउँन भनेको छ।

मन्त्रालयले दिवसका अवसरमा स्वास्थ्य सेवा विभागदेखि मन्त्रालयसम्म प्रभावतफेरि गर्दैछ । टेकुस्थित विभागबाट सुरु हुने प्रभावतफेरि त्रिपुरेश्वर थापाथलीहुँदै रामशाहपथसम्म पुग्नेछ ।

  • १५ फाल्गुन २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech