समयमै स्क्रिनिङ्ग गर्नेहो भने क्यान्सरबाट हुने जोखिम न्युनिकरण गर्न सकिन्छ-डा.सौर्हाद लोहनी (भिडियो सहित)

    • स्वास्थ्य पेज

  • १३ फाल्गुन २०७७, बिहीबार

नेपालगन्ज:क्यान्सर एक प्रकारको प्राणघातक रोग हो । यो रोग सबै उमेर समुहको लाई लाग्न सक्छ ।यसले शरीरको जुनसुकै अंगमा प्रभावित पार्न सक्छ ।विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार वर्षेनी विश्वमा करिब ८० लाख जनाले ज्यान क्यान्सरका कारण गुमाइरहेका छन् ।

अहिले फोक्सो, स्तन, पाठेघर, आमाशय र मुखको क्यान्सर हुने धेरै छन् । समयमै स्क्रिनिङ्ग९चेकजाँच०गर्नेहो भने क्यान्सरबाट हुने जोखिम न्युनिकरण गर्न सकिने क्यान्सर रोग विशेषज्ञ डा।सोर्हाद लोहनी बताउँनुहुन्छ ।

डा.लोहनीसँग गरिएको भिडियो कुराकानी

 

  • १३ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech