स्वास्थ्य मन्त्रालयको निर्देशन-बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्नु

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७७, बिहीबार

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकको परामर्श शुल्क एकलौटी रुपमा बढाइएकोमा ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री हृदेयश त्रिपाठीले कानुनी हैसियत नै नराखी भएको निर्णयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो ।

मन्त्रालयले कोभिडका कारण उत्पन्न आर्थिक शिथिलताका कारण अहिलेको अवस्थामा ११ भदौं २०७१ को मन्त्रालयको पत्रअनुसार परामर्श शुल्क लिन समेत निर्देशन दिएको छ ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech