पायो चिनियाँ कम्पनीको खोपले नेपालमा आकस्मिक प्रयोगको अनुमति

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं: नेपालले चिनियाँ कम्पनीले उत्पादन गरेको कोभिड विरुद्दको खोपलाई पनि आकस्मिक प्रयोगको अनुमति दिएको छ।

औषधि व्यवस्था विभागले सिनोफार्म अन्तरगतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल)लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो।

चिनले नेपालमा ५ लाख डोज खोप निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। विभागको यो निर्णयसँगै खोप नेपाल आउने बाटो खुलेको छ।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech