एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षाको तालिका प्रकाशित

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७७, बिहीबार
एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षाको तालिका प्रकाशित

काठमाडौंः नेपाल मेडिकल काउन्सिलले एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षाको मिति र समय तालिका प्रकाशित गरेको छ । काउन्सिलका अनुासर इन्जिनियरिङ्ग अध्ययन संस्थान, सुचना तथा सञ्चार  प्रविधि केन्द्र, पुल्चोकमा बिहान १० बजेदेखि १ बजेसम्म हुने छ।

एमबिबिएस का परीक्षार्थीहरु फागुन ९ गतेदेखि १० गतेसम्म र बिडिएसका परीक्षार्थीहरु फागुन ११ गते परीक्षा हुने बताइएको छ।

यसपटकको  दर्ता प्रमाणपत्र परीक्षामा १ हजार ७४ जना एमबिबिएस  र २१० जना बिडिएसका परीक्षार्थी सहभागि हुँदैछन्।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech