नेपाल मेडिकल काउन्सिलद्धारा चैत १२ र १३ हुने विशेष परीक्षाका लागि आवेदन माग

    • स्वास्थ्य पेज

  • ६ फाल्गुन २०७७, बिहीबार

काठमाडौंः नेपाल मेडिकल काउन्सिलले चैत १२ र १३ हुने विशेष परीक्षाका लागि अनलाइन आवेदन माग गरेको छ। काउन्सिलले सूचना प्रकाशित गर्दै अगामी चैत १२ र १३ गते हुने विशेष परीक्षाका लागि फागुन २३ गतेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ।

विशेष परीक्षामा सहभागि हुन चाहने परीक्षार्थीले काउन्सिललेको वेवसाइट भहबm।लmअ।यचन।लउ मा आवेदन दिन सक्ने छन्।

  • ६ फाल्गुन २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech