काठमाडौंः नेपाल मेडिकल काउन्सिलले चैत १२ र १३ हुने विशेष परीक्षाका लागि अनलाइन आवेदन माग गरेको छ। काउन्सिलले सूचना प्रकाशित गर्दै अगामी चैत १२ र १३ गते हुने विशेष परीक्षाका लागि फागुन २३ गतेसम्म अनलाइन आवेदन दिन सक्ने जनाएको छ।
विशेष परीक्षामा सहभागि हुन चाहने परीक्षार्थीले काउन्सिललेको वेवसाइट भहबm।लmअ।यचन।लउ मा आवेदन दिन सक्ने छन्।