प्रदेश १ मा विद्यालय नर्सको लागि ७७ जना सिफारिस(सिफारिस सूचि सहित)

    • स्वास्थ्य पेज

  • ३ फाल्गुन २०७७, सोमबार

धनकुटा:पाँचौ तहको विद्यालय नर्सको लागि प्रदेश १ मा ७७ जनालाई सिफारिस गरिएको छ ।

स्वास्थ्य निर्देशनालयले एक सूचना प्रकाशन गर्दै माघ २८ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भएको अन्तवार्तामा उपस्थित १८५ मध्ये ७७ जनालाई छनौट गरिएको जनाएको छ ।

सिफारिस गरिएकाहरुलाई सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र नियुक्तिपत्र बुझ्न निर्देशनालयले सूचित गरेको छ ।

निर्देशनायले जारी गरेको सूचना

 

  • ३ फाल्गुन २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech