बाँकेका सिडिओ कुरुम्वाङ र बर्दियाका जन स्वास्थ्य अधिकृत श्रेष्ठलाई प्रधानसेनापति प्रशंसा निशान तथा प्रश्स्ती पदक

    • स्वास्थ्य पेज

  • २९ माघ २०७७, बिहीबार

नेपालगन्ज: बाँकेका सिडिओ राम बहादुर कुरुम्वाङ र बर्दियाका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठलाई प्रधानसेनापति प्रशंसा निशान तथा प्रशस्ती पदकबाट सम्मानित गरिने भएको छ।

नेपाली सेनाले आफ्नो स्थापना दिवसको दिन कुरुम्वाङ र श्रेष्ठलाई पदक दिने घोषणा गरेको हो । कुरुम्वाङ र श्रेष्ठले कोभिड नियन्त्रण, निदान र उपचारमा उल्लेखनीय भुमिका निभाएको सेनाले निस्कर्ष निकालेको छ ।

उहाँहरुलाई शिबरात्रीको दिन एक समारोहका साथ पदक दिने सेनाले जनाएको छ ।

  • २९ माघ २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech