नेपालगन्जः नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले माफि माग्नुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट तेजबहादुर वलीलाई संवेदनशील क्षेत्रमा काम गर्ने वातावरणलाई असहज गराइएको र व्यक्तिगत गालिगलौज गरिएको भन्दै नेपाल स्वास्थ्यकर्मी संघले अध्यक्ष थारुमाथि कारवाहीको मागसहित २४ घण्टे अल्मिेटम दिएलगत्तै माफि माग्नुभएको हो ।
संघको विज्ञप्ती