कोरानाबाट कोहलपुरकी ६८ वर्षीया महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • १९ माघ २०७७, सोमबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।कोहलपुर नगरपालिका १४ की ६८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको भेरी अस्पतालमा उपचारका क्रममा आज अपरान्ह मृत्यु भएको हो ।

योसँगै भाइरस संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

  • १९ माघ २०७७, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech