डब्लुएचओको टोली पुग्यो सबैभन्दा पहिला कोभिड उपचार गर्ने अस्पताल

    • स्वास्थ्य पेज

  • १७ माघ २०७७, शनिबार

Chinese officials arrive for meetings with the World Health Organization (WHO) team investigating the origins of the Covid-19 pandemic at the Hilton Wuhan Optics Valley Hotel in Wuhan, China’s central Hubei province on January 29, 2021. (Photo by Hector RETAMAL / AFP)

एजेन्सीः कोरोना भाइरसको उत्पति बारे पत्ता लगाउन चीन पुगेको विश्व स्वास्थ्य संगठनको टोली हुवेइ प्रान्तको एउटा अस्पताल पुगेको छ। क्वारेन्टाइनबाट निस्केको टोली सबैभन्दा पहिला कोभिड-१९ को बिरामीको उपचार गरेको अस्पाताल पुगेको हो ।

अस्पताल पछि वुहानको बायोलोजीको प्रयोगशालामा जाने संगठनका सदस्यले जनाएका छन्। तर प्रयोगशाला जाने भन्ने बारे मिति तय भने भएको छैन । संगठनको टोली चीन पुग्ने बित्तिकै १४ दिनको लागि क्वारेन्टाइन राखिएको थियो।

  • १७ माघ २०७७, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech